बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

निर्वाचनपछि पहिलोपटक एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२३ माघ –  नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक २९ माघबाट तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सुरु हुने एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

- Advertisement -

एमालेको केन्द्रीय कमिटी बैठक आम निर्वाचन सम्पन्न भएपछि पहिलोपटक बस्न लागेको हो । उनका अनुसार निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनिक सुदृढीकरणबारे बैठकका मुख्य अजेन्डा हुनेछन् । त्यसअघि बैठकको अजेन्डा तय गर्न २६ मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -