बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

अपहरणमा परेको भनी नाटक गरी लेनदेन गरेको आरोपमा ६ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ- अपहरणमा परेको भनी नाटक गरी लेनदेन कारोबार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

- Advertisement -

काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं. १३ पुरानो नैकाप स्थित कंकाली पिस ब्याम्बो रिसोर्टको अगाडl मानिस अपहरण भएको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो। प्राप्त सूचनाका आधारमा अनुसन्धान गर्दा उक्त घटना अपहरण नभई लेनदेन कारोबार रहेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीले संलग्न ६ जनालाई बुधबार प्रकाउ गरेको हो। पक्राउ पर्नेमा बर्ष ४७ को बिदुर बस्नेत, बर्ष ३३ को दिलिप बिक, बर्ष ४७ को भोला महतो नुनिया, बर्ष ४२ को जगत बहादुर भोलान, बर्ष ४२ को जगत बहादुर भोलान, बर्ष ५३ को कान्छामान जिम्वा र बर्ष ४४ को आशमान लामा छन्।

- Advertisement -

उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु काठमाडौँमा बुझाइएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -