बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

सशस्त्र प्रहरी नायव महानिरीक्षकमा चार जना बढुवा सिफारिस

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा चार जना बढुवा सिफारिस भएका छन् ।

- Advertisement -

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरु सुरेश कुमार श्रेष्ठ, अन्जनी कुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा बढुवा सिफारिस भएका हुन् ।

बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -