शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
18.1 C
Kathmandu
25.5 C
Birgunj

स्रोत नखुलेको रकम सहित २ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२६ माघ – जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको रकम सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट स्रोत नखेलेको १८ लाख रुपैया बरामद गरेको छ ।

- Advertisement -

२५ गते मंगलवार अन्दाजी ३ : ३० बजेको समयमा पर्सा बीरगन्ज महानगरपालिका वडा नं.१६ शंकराचार्यगेट स्थित सडक खण्डमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा सशस्त्र प्रहरी वल नेपाल पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउने सवारी साधनहरूको चेकजाँच गर्ने क्रममा BR05AV 687 नम्बरको कालो रंगको होण्डा मो.सा.तथा tyf BR05AT 8967 नम्बरको मो.सा.कालो रंगको होण्डा मो.सा.चलाई बीरगन्ज तर्फ आउँदै गरेको मो.सा.चालकहरुे हेलमेटभित्र लुकाइ छिपाइ ल्याइएको सो रकम प्रहरीले चेक जाँचको क्रममा फेला पारेको हो ।

पक्राउ पर्नेहरुमा भारतको बिहार जिल्ला मोतिहारी रक्सौल वडा नं १० वस्ने राकेश कुमार र भारत विहार जिल्ला मोतिहारी रक्सौल वडा नं.११ वस्ने प्रसंजित कुमार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले बुधवार जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार