शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

टर्की र सिरिया भूकम्प : मृत्यु हुनेको संख्या २० हजार माथी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२७ माघ – टर्की र सिरियामा गरेको विनाशकारी भूकम्पमा परी २० हजार २९६ जनाको मृत्यु भएको छ ।

- Advertisement -

सोमबार बिहानै गएको ७।८ म्याग्निच्यूडको भूकम्पमा परी हालसम्म टर्कीमा १७ हजार १३४ र सिरियामा ३ हजार १६२ जनाको मृत्यु भएको हो ।

उद्धारकर्मीहरूले अझै पनि आफ्नो काम जारी रोखका छन् । तर सय घण्टा बितिसकेकाले अब जिवितै उद्धार गर्न सकिने सम्भावना कम हुँदै गएको बीबीसीले जनाएको छ ।

- Advertisement -

उद्धार टोलीहरूलाई सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा खटाइएको छ । हजारौँ भत्किएका भवनहरू र चिसो तापक्रममा उनीहरूले उद्धारमा कठिनाइ भोगिरहेका छन् ।

उक्त भूकम्पमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठनले भूकम्पबाट ती दुवै देशमा गरी दुई करोड ३० लाख मानिस प्रभावित हुने अनुमान गरेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -