मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

मधेस प्रदेशमा लोसपाका मन्त्रीले...

जनकपुर । मधेस प्रदेश सरकारमा लोसपाबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन्...

२३ किलो चरेशसहित १...

बर्दिया,०४ वैशाख । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई...

रामजन्मोेत्सव र शोभायात्रमा सहभागी...

बीरगन्ज,०४ वैशाख । बीरगन्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमा बैशाख ५...

नैतिक शिक्षा र देश...

काठमाडौं,०४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र देश...
24.1 C
Kathmandu
33 C
Birgunj

कन्या माबिमाका बिधार्थीहरुलाई भोजपुरी कला संस्कृतीको बारेमा प्रशिक्षण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२७ माघ – नेपाल भोपजुरी समाजले बीरगन्जको सुन्दरमल रामकुमार कन्या माबिमा भोजपुरी कला संस्कृतीको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजेन्द्र सिंह राजपुतले बिधार्थीहरु प्रशिक्षण दिएका थिए ।

- Advertisement -

कार्यक्रममा समाजका सल्लाहाकार मनोज कुमार मिश्र, बिद्यालयका प्रअ अनिता साह,समाजका उपाध्यक्ष रितुराज पटेल,कोषाध्यक्ष अशोक कुश्वाहा, संचारकर्मी संजय गुप्ता, राज कुमार सरार्फ, त्रिलोकी पटेल,दिनेश मिश्रको पनि सहभागीता रहेको थियो ।

समाजले प्रत्येक साताको शुक्रबार बीरगन्जमा रहेका सामुदायिक बिद्यालयमा गई सचेतना अभियान संचालन गर्दै आएको छ । समाजले यसअगि बीरगन्जको पिपरामा रहेको नृसिंह माविमा भोजपुरी भाषा संस्कृतिको बिषयमा बिद्यार्थीहरुलाई प्रशिक्षण दिएको थियो ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार