शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

प्रतिबन्धित लागु औषधसहित वीरगन्जबाट एकजना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज बसपार्क भानु चौक स्तिथ शंकास्पद अवस्थामा हिँडीरहेका एक युवकलाई प्रहरीले चेकजाँच गर्दा आफ्नो शरीरमा सेतो टेपले बेरी लुकाईछिपाई ल्याएको प्रतिबन्धित लागु औषध फेला परेपछि प्रहरीले प्रतिबन्धित लागु औषध सहित चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी २० वर्षीय सुजन ठकुरीलाई पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

- Advertisement -

प्रवक्ता गिरीका अनुसार ठकुरीको साथबाट१५ एम्पुल डाइजेपाम, १५ एम्पुल नुर्फिन, १५ एम्पुल फेनारगन सहित २८ पत्तामा २ सय ८० पिस नाइट्राजेपाम ट्याब्लेट बरामद गरिएको छ ।
ठकुरीविरुद्ध लागु औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -