सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

आज यी क्षेत्रमा सवारी चलाउन पाइने छैन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । आज महाशिवरात्री पर्व । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । यस पर्वका अवसरमा पशुपतिमा लाखौँ दर्शनार्थीहरु आउने गर्दछन् । जसका कारण सवारी आवागमनमासमेत प्रत्ययक्ष असर पर्ने छ ।

- Advertisement -

सोही कारण काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्र आसपासका सवारी रुट प्रतिबन्ध लगाएको छ ।

ट्राफिक कार्यालयका अनुसार गौशाला क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइने भएको हो।

- Advertisement -

त्यस्तै पुरानो बानेश्वर, रातोपुल, कालोपुल, मित्रपार्क, चाबहिल गौरीघाट, तिलगंगा र सिनामंगल क्षेत्रबाट पशुपति क्षेत्रमा पनि सवारी संचालनमा रोक लगाइएको छ ।

त्यस्तैगरी सवारी साधनका लागि पनि विभिन्न ६ स्थान निर्धारण गरिएको छ ।

सिफलचौर, गुहेश्वरी पारी, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, तीलगंगा आँखा अस्पताल अगाडि र बनकानी क्षेत्रमा सवारी पार्किङ गर्न सकिनेछ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -