बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

धोबिनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, ६ फागुन ।पर्साको जगरनाथपुर गाउँपालिकातिर जाँदै गरेको प्रदेश ०३–००६ प ५६५८ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकल दुर्घटनामा परेको हो ।

- Advertisement -

धोविनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुर र लंगडीको बीचमा नहरको पुलमा ठोक्किएर मोटरसाइल दुर्घटना हुँदा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ एकडर्वा निवासी दिपेश कुमार यादवको मृत्यु भएको हो ।

दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय लंगडी र पोखरियाको टोलीले दिपेशको शवलाई उद्धार गरेर पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -