सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
12.1 C
Kathmandu
18.2 C
Birgunj

सखुवाप्रसौनीमा प्रथम क्रीकेट टुर्नामेन्टको सुरुवात, परवानीपुर गाउँपालिकाले ३३ रनले जित हासील

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सखुवाप्रसौनी गाउँपालिकाको सहयोगमा वडा २ को औराहा पन्चगावाको खेल मैदानमा प्रथम सखुवाप्रसौनी क्रीकेट टुर्नामेन्ट २०७९ सुरु भएको छ।
सो टुर्नामेन्ट मा आठ वटा गाउँपालीका बिच प्रतिस्पर्धा हुने छ।

- Advertisement -

पुर्व बिधायक मन्जु अन्सारीले रिबन काटेर उदघाटन गरेको आजको खेल परवानीपुर गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिका बिच प्रतिस्पर्धा थियो।

परिवानीपुर गाउँपालिकाका खेलाडीले १५१ रन प्राप्त गरेका थिए भने सखुवाप्रसौनी गा।पा। का खेलाडीले ११८ रन प्राप्त गरेका थिए।परिवानीपुर गाउँपालिकाले ३३ रनले जित हासील गरेका आयोजक समितीका अध्यक्ष आशोक पटेलले जनाए ।

- Advertisement -

टुर्नामेन्ट प्रतियोगिताको प्रमुख अतिथि पुर्व बिधायक मन्जु अन्सारी,वडा १ का अध्यक्ष बासुदेव महतो थारु,वडा २ अध्यक्ष चिरञ्जीवी महतो थारु,वडा ३ अध्यक्ष मोजामील मिया अन्सारी ,वडा सदस्य छोटेला पसवान,र समाज सेवी अनिरुद पटेल लगायतको उपस्थिति रहेको थियो।

आईतबार को खेल कालीका माई गाउँपालिका र बिरगंज २६ बिच प्रतिस्पर्धा हुने आयोजक समितीका अध्यक्ष आशोक पटेलले जनाए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -