बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

अस्ट्रेलियामाथि भारतको एकोहोरो जित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नयाँ दिल्ली — भारतले दोस्रो टेस्टको तेस्रो दिन आइतबार अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै सिरिजमा २-० को अग्रता लिएको छ ।

- Advertisement -

भारतले जितका लागि पाएको १ सय १५ रनको लक्ष्य ४ विकेट गुमाएर प्राप्त गरेको थियो । भारतका लागि चेतेश्वर पुजारा र कप्तान रोहित शर्माले ३१/३१ रन बनाए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -