शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...

रूसी सेनामा रहेका नेपालीका...

काठमाडौँ,०७ वैशाख । रूसी सेनामा रहेका नेपालीहरुका परिवारले धर्ना सुरु गरेका छन् ।...
27.1 C
Kathmandu
41 C
Birgunj

पोखरामा बस दुर्घटना, करिब ४० जना घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पोखरा – पोखराको डाँडाकोनाकमा यात्रुवहाक बस दुर्घटना भएको छ। लेखनाथबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस पृथ्वीराजमार्गबाट खोल्सामा खसेको हो।

- Advertisement -

दुर्घटनामा करिब ४० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीले बताए। ‘दुर्घटनामा परेका सबैको उद्धार गरेर अस्पताल लगिएको छ। अहिलेसम्म गम्भीर घाइते देखिँदैनन्’, उनले भने।

चालकलाई नियन्त्रणमा लिएको केसीले जानकारी दिए। ‘चालकलाई नियन्त्रणमा लिएका छौँ। ब्रेकफेल भएर दुर्घटना भएको भन्ने छ’, उनले भने।

- Advertisement -

प्रहरीका अनुसार बसमा पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र सर्वसाधरण सवार थिए। विस्तृत विवरण आउन बाँकी छ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार