बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
12.7 C
Kathmandu
12.7 C
Kathmandu
20.9 C
Birgunj

सहज सेवा सीप विकास केन्द्र पटेर्वा सुगौलीले आयोजना रक्तदान कार्यक्रममा २० पोका रगत संकलन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सा,७ फागुन – पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ मा पर्ने नेपाल राष्ट्रिय आधारभुत विद्यालय सोनवर्षामा पटेर्वा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सुगौली गाउँपालिका कार्यालयका सहयोग एवं सहज सेवा सीप विकास केन्द्र पटेर्वा सुगौलीको आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

- Advertisement -

कार्यक्रममा रक्तसञ्चार केन्द्र पर्साले प्रवाधिक सहयोग गरेको थियो । स्कुल प्राङ्गनमा पटेर्वा सुगौली गाउँपालिका वडा न.१ का वडा अध्यक्ष फरमान मिया अन्सारीको अध्यक्षता सम्पन्न भएको खुल्ला रक्तदान कार्यक्रममा पटेर्वा सुगौली गाउँ पालिका स्वास्थ शाखा प्रमुख भुजेन्द्र प्रसाद यादव,वडा नं.३ का कार्वाहक वडा अध्यक्ष हैदर अन्सारी,काङ्ग्रेस नेता सुलेमान मिया दर्जी,ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्य रंगपुर प्रहरी चौकीका प्रसनी पवन कुसवाहा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन संस्थाकि सुस्मिता कुमारी चौधरीले गरेकी छिन । कार्यक्रममा बोल्दै भुजेन्द्र प्रसाद यादवले अरुको ज्यान जोगाउन रक्तदान दान गर्ने तथा रोगीलाई सहयोग गरी समाजिक कार्य गर्ने सबैमा शुभकामना व्यक्त गरेका थिए । ।

- Advertisement -

रक्तदान कार्यक्रममा वडा नं. ३ का कार्यवाहक वडा अध्यक्ष हैदर अन्सारी,काङ्ग्रेस नेता सुलेमान मिया दर्जी,प्रहरी सहाय निरीक्षक पवन कुसवाहा,अमरेन्द्र गिरी,कान्ति देवी,ठग चौधरी,श्रीकान्त चौधरी,चनदन चौधरी,कन्हैया यादव,बबलु गिरीका गरी २० जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र पर्साका सौरब पाण्डेले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -