बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

९ जेठ, म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र...

कांग्रेस केन्द्रीय कार्यसमिति र...

९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय...

कस्तो छ आजको मौसम...

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय...

तपाईको आजको राशीफल कस्तो...

९ जेठ, काठमाडौं । आज मिति २०८१ साल जेठ ९ गते बुधबार तदनुसार मे...
20.1 C
Kathmandu
29.4 C
Birgunj

कक्षा १२ को रुटिन केही दिनमा प्रकाशित गरिने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको तालिका (रूटिन) केहिदिनमा सार्वजनिक गर्ने भएको छ।

- Advertisement -

२०८० सालमा सञ्चालन गरिने परीक्षाको तालिका केहि दिनमा सार्वजनिक गरिने बोर्डले जनाएको छ। परीक्षाका आवेदन फारम भर्ने मिति अविलम्व शुल्कसहित फागुन १५ गतेसम्म तोकिएको छ। अबिलम्ब शुल्क नतिरेर माघ मसान्तसम्मको म्याद थियो।

दोब्वर दस्तुर तिरेर आवेदन बुझाउने म्याद सकिएपछि परीक्षा तालिका सार्वजनिक गरिने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए। बोर्डको वार्षिक कार्यतालिका अनुसार माघ मसान्तभित्रमा रुटिन निकालिसक्नु पर्ने थियो । तर आवेदन फारम नै ढिलागरी खुलाइएको थियो।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार