चितवन,१२ फागुन – चिवनको सौराहामा जंगली हात्तीको आक्रणबाट एक बिदेशी नागरिकको मृत्य भएको छ । सारौहा सरकारी हात्तीसारबाट दक्षिण करिब ६ सय मिटर पर शुक्रवार दिउँसो हात्तीले बिदेशी नागरिकलाई आक्रण गरेको हो ।
मृतकको उमेर अन्दाजी ३० बर्ष रहेको तथा उनको साथबाट इजरालको ड्राइभिङ्ग लाइसेन्स भेटिएको चितव प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।