बिहिबार, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

विराटनगर जुट मिल्समा आगलागी,...

विराटनगर जुट मिल्समा मंगलवार राति लागेको आगोले २० लाख बराबरको क्षति भएको...

देशभर मौसम बदलीरहेको छ...

अहिले देशैभरको मौसम बदली भएर केही ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान...

आज – १० फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक झमेलामा परिएला...

बीरगन्जमा लगाइएको कर्फ्यू ...

बीरगन्ज,०९ फागुन । बीरगन्जमा दुई फरक धर्मसमुदायबीचको द्वन्द्वका कारण सोमबारदेखि लगाइएको कर्फ्यू बुधबार...
10.1 C
Kathmandu
16 C
Birgunj

हात्तीको आक्रणबाट सौराहा एक बिदेशी नागरिकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन,१२ फागुन – चिवनको सौराहामा जंगली हात्तीको आक्रणबाट एक बिदेशी नागरिकको मृत्य भएको छ । सारौहा सरकारी हात्तीसारबाट दक्षिण करिब ६ सय मिटर पर शुक्रवार दिउँसो हात्तीले बिदेशी नागरिकलाई आक्रण गरेको हो ।

- Advertisement -

मृतकको उमेर अन्दाजी ३० बर्ष रहेको तथा उनको साथबाट इजरालको ड्राइभिङ्ग लाइसेन्स भेटिएको चितव प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Nepal Post Daily

- Advertisement -

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार