मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

मलेशियामा मृत्यु भएका ठोरीका श्रेष्ठको परिवारलाई आर्थिक सहयोग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

फागुन १२- वैदेशिक रोजगारीको शिलसिलामा मलेशियामा मृत्यु भएका ठोरी गाँउपालीका वडा नम्बर ४ फारलाईनका स्व. क्षेत्र वहादुर श्रेष्ठको परीवारलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

- Advertisement -

आज उनको परिवारलाई मलेसियामा रहेको नेपालीहरुको संस्था लानी धिनी म्हन्दोमा आवद्ध सताई जना नेपालीहरुबाट संकलीत साठी हजार छ सय पचास रुपैयाँ उनको घरमा नै पुगेर उनको परीवारलाई हस्तान्तरण गरिएको सो संस्थाका प्रतिनिधि दुर्गा पाख्रीन र लिलाबहादुर श्रेष्ठले जनकारी दिए।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा ठोरी गाँउपालीका पुर्व प्रमुख पि एल श्रेष्ठ, त्यस्तै ठोरी गाउँपालीका नेपाली काङ्ग्रेसका सभापति सन्तोष श्रेष्ठ त्यसैगरी समाजसेबि राम बहादुर श्रेष्ठ , बुद्ध पाख्रीन, सगर लामा, लगाए स्थानीय बुद्धिजिबीको उपस्थित रहेको थियोे । वैदेशिक रोजगारीका लागि मलेसिया गएका ठोरी गाँउपालीका फारलाईनका क्षेत्र वहादुर श्रेष्ठको गत पौष छ गते मृत्यु भएको थियोे।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -