मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

गठबन्धनका शीर्ष नेतासहित उम्मेदवारी दर्ता गराउन पुगे रामचन्द्र पौडेल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१३ फागुन । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा उम्मेदवारी दर्ताका लागि नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन् ।

- Advertisement -

उनी ८ दलीय गठबन्धनका शीर्ष नेताहरुसँगै बानेश्वर पुगेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहितका नेताहरु उनको प्रस्तावक बन्ने बताइएको छ।

- Advertisement -

शनिबार बसेको कांग्रेसको बैठकले गठबन्धनको समर्थनमा पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -