बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

बाराप्रहरीद्धारा सामानसहित ट्रक नियन्त्रणमा

बारा,१७ फागुन । बारा प्रहरीले बिल भन्दा बढी स्रोत खुल्न नसकेको सामान सहित...

मुआब्जा बिवादको कारणले निर्माण...

बाार,१७ फागुन । मुआब्जा बिवादको कारण निर्माण हुन नसकेको बाराको मटिअर्वा–कलैयाؘ–मानमत सडकखण्ड अन्तर्गतको...

बहुदरमाईमा नि:शुल्क आँखा शिविर...

बीरगन्ज,१७ फागुन । पर्साकाे बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित श्री भङ्गी साह नेरामाविमा नि:शुल्क आँखा...

रौतहटका दूध उत्पादक किसानले...

रौतहट,१७ फागुन । रौतहटको चन्द्रनिगाहपुरमा लामो समयदेखि आफूले दूध बेचेको पैसा नपाएपछि रौतहटका...
21.1 C
Kathmandu
28.8 C
Birgunj

गठबन्धनका शीर्ष नेतासहित उम्मेदवारी दर्ता गराउन पुगे रामचन्द्र पौडेल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१३ फागुन । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा उम्मेदवारी दर्ताका लागि नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन् ।

- Advertisement -

उनी ८ दलीय गठबन्धनका शीर्ष नेताहरुसँगै बानेश्वर पुगेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहितका नेताहरु उनको प्रस्तावक बन्ने बताइएको छ।

- Advertisement -

शनिबार बसेको कांग्रेसको बैठकले गठबन्धनको समर्थनमा पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार