सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

हेटौँडा,१३ फागुन । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार इन्द्रसरोबर गाउँपालिका–२ मा मोटरसाइकल पल्टिँदा पछाडि सवार एक युवतीको घटनास्थलमै मृत्यु भएको हो ।

काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको बा ७३ प ९० ६० नम्बरको मोटरसाइकल बिहान ११ बजे अनियन्त्रित भएर पल्टिँदा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा दाङ घर भएकी २३ वर्षीया आसिका चौधरी छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -