बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१५ फागुन । नेकपा एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउने भएका छन्। पार्टी सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउने एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले बताए ।

- Advertisement -

उनका अनुसार एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन समेत फिर्ता गर्ने निर्णय गरेको छ। नेकपा एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउने भएका छन्। पार्टी सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउने पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन समेत फिर्ता गर्ने निर्णय गरेको छ। आइतबार जेनेभा प्रस्थान गर्न लागेकी परराष्ट्रमन्त्री डा.विमला पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेपछि एमालेले आकस्मिक बैठक बोलाएको थियो।

- Advertisement -

सो बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। प्रधानमन्त्रीले विदेश भ्रमण रोकेपछि पौड्यालले अपमान भएको बताएकी थिइन्।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -