शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्सामा ४३५ परीक्षार्थी एसईईको...

बीरगन्ज,१६ चैत । पर्सा जिल्लामा ४ सयभन्दा बढी परीक्षार्थीे माध्यमिक शिक्षा परीक्षा (एसईई)...

सरकारले निर्माण व्यवसायीहरूको ६०...

काठमाडौँ,१६ चैत । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण...

बालिका अपहरण गरी ...

बीरगन्ज, १६ चैत । बारामा १ जना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा...

चितवनमा बढे बैंकिङ कसुरका...

चितवन,१६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९ महिनामा सात...
20.1 C
Kathmandu
30 C
Birgunj

सरकारलाई समर्थन कायमै राख्ने रास्वपाको निर्णय

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कामयै राख्ने भएको छ । रास्वपाको सोमबार बसेको केन्द्रीय समितिको बैठकले सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

- Advertisement -

बैठकका निर्णयबारे जानकारी दिँदै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘यो संकेत देखेकाले यसअघि सरकारबाट बाहिरिने निर्णय गरेका हौँ । हाम्रो समर्थन कायमै छ ।’

राष्ट्रपति निर्वाचनका विषय पनि छलफल भएको उनले बताए । अझै समय बाँकी भएकाले कुनै निर्णय नगरिएको बुर्लाकोटीको भनाइ छ ।

- Advertisement -

‘आठ दलीय गठबन्धनबाट पनि सहयोगका लागि आग्रह भएको छ, एमालेले पनि पत्र पठाएरै सहयोग मागेको छ,’ उनले भने, ‘राष्ट्रिय सहमतिका लागि पहल भइरहेको छ । यसमा पछि निर्णय गर्छौँ ।’

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार