बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
12.7 C
Kathmandu
12.7 C
Kathmandu
20.9 C
Birgunj

सरकारमा जाने तयारीमा प्रभु साह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । प्रभु साह नेतृत्वको आमजनता पार्टीले सरकारमा जान गृह कार्य थालेको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा साह समेत जान तयारी गरेका हुन् ।

- Advertisement -

सत्ता साझेदार आठ दलमा प्रभु नेतृत्वको जनमत पार्टी समेत थपिन सक्ने प्रचण्ड निकट एक पदाधिकारीले बताए । ‘सरकारमा सहभागी हुने पार्टी ८ दल छन् त्यसमा प्रभु साह समेत आउने तयारी गरेका छन्’ ति पदाधिकारीले भने, ‘यदि सहमति भएमा ९ दल सत्ता साझेदार हुन सक्छ ।’

तर, आमजनता पार्टीका अध्यक्ष साहले आफूहरू सरकारमा जाने विषयमा कुनै प्रयास नगरेको जिकिर गरे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -