शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

६ महिनामा पाल्पा सिमेन्टकाे...

काठमाडौं,०८ वैशाख । आइपीओ बेच्ने तयारीमा रहेको आरएमसी समूहको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले सन्...

इजाजतपत्र नलिई सञ्चालित विराट...

विराटनगर,०८ वैशाख ।इजाजतपत्र बिना स्वास्थ्य सेवा प्रवाह गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले...

घाँटीमा भगवानको लकेट लगाउनु...

काठमाडाैँ,०८ वैशाख । तपाईं धेरै व्यक्तिले भगवानको लकेट बनाएर लगाएको देख्नुभएको होला ।...

बीरगन्जकाे दुर्गा ट्रान्सपोर्टमा प्रहरीको...

बीरगन्ज ,०८ वैशाख । बीरगन्जकाे आर्दशनगरस्थित दुर्गा ट्रान्सपोर्ट गोदाममा छापामारी भएको छ ।...
29.1 C
Kathmandu
40.8 C
Birgunj

राष्ट्रपतिमा भोट माग्न एमाले नेताहरू रास्वपा कार्यालयमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१८ फागुन । राष्ट्रपतिमा सुवास नेम्वाङलाई भोट माग्न एमाले नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेका छन्। उम्मेदवार नेम्वाङसहित नेताहरु रास्वपा कार्यायल वसुन्धारा पुगेका हुन्।

- Advertisement -

भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे रास्वपा सभापति रवि लामिछानेसँग एमाले नेताहरुले छलफल गरिरहेका छन्। रास्वपाबाट सभापति लामिछाने, उपसभापति डोरप्रसाद अर्याल, महामन्त्री मुकुल ढकाललगायत नेताहरु सहभागी छन्।

यस्तै, एमालेबाट उम्मेदवार नेम्वाङसहित उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, रघुवीर महासेठलगायत नेताहरु सहभागी छन्। यसअघि एमाले नेताहरुले नेकपा एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेको थियो।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार