सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

नेता सर्राफ जनमत पार्टीमा प्रवेश

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २० फागुन । युवा नेता ओमप्रकाश सर्राफ सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् । काठमाण्डौस्थित जनमत पार्टी कार्यालयमै पार्टी अध्यक्ष डा. सिके राउतले सर्राफलाई पार्टीमा स्वागत गरेका हुन् ।

- Advertisement -

लामो समयदेखि सामाजिक कार्यसँगै राजनीतिमा पनि सक्रियता बीरगन्ज- १६ नगवा निवासी सर्राफ २०७४ सालको प्रदेश सभाको निर्वाचनमा स्वतन्त्रबाट पर्सा क्षेत्र नम्बर १ (ख) मा प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

५ सय ७१ मतका साथ चौथो स्थानमा रहेका सर्राफ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीरगन्ज, महानगरको अध्यक्षसमेत रहेका थिए ।

- Advertisement -

यसपटकाे निर्वाचनमा पनि उनले २ हजार २९ मत ल्याएर चौथो स्थानमै रहे । निर्वाचन सकिएसँगै उनी अब जनमत पार्टीमा प्रवेश गरेका छन् । उनलाई पार्टीका अध्यक्ष राउतसँगै उपाध्यक्ष दिपक साह, पार्टीका नेता बिपि साह लगायतले स्वागत गरेका हुन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -