शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादवको पनि उम्मेदवारी दर्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं२७ फागुन  – उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवले उम्मेदवारी दर्ता गरेका छन् । शनिबार विहान संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

- Advertisement -

उनीसँगै जसपा नेताहरु अशोक राई, मनिष सुमन, प्रदीप यादव, सुशीला श्रेष्ठ संघीय संसद भवन नयाँ बानेश्वर पुगेका थिए । सत्तागठबन्धबाट ममता झा नै उम्मेदवार रहेको जनमत पार्टीले जनाएको छ । यत्ता जसपाले रामसहाय यादवलाइ पनि उम्मेदवार बनाएको छ । यादव बाराको क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचत भएका थिए । जसपाले महिला उम्मेदवार पनि उपराष्टपतीमा उठाउने जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -