बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

नेहाकी पति डा. पंकजपछि ससुरा पनि जेल चलान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०१ चैत । छोराको बिहेमा दाइजो लिएको कसुरमा नेहा चौधरीकी ससुरा पनि जेल चलान भएका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ६० वर्षीय रामप्रवेश चौधरी पुर्पक्षका लागि मंगलबार जलेश्वर कारागार चलान भएका हुन् ।

- Advertisement -

महोत्तरी जिल्ला अदालतको आदेशमा मंगलबार कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दाईजो लिएको र थप दाईजो नदिँदा घरेलु हिंसा गरेको आरोपमा यसअघि नेहाकी पत्ति डा. पंकज चौधरी जेल चलान भइसकेका छन् ।

महोत्तरीको औरही नगरपालिका–१ की २१ वर्षीया नेहा दाईजोकै निहुमा आफूमाथि घरेलु हिंसा हुने गरेको भन्दै श्रीमान्, सासू, ससुरा र ननदसहित ६ जनामाथि पुस २१ गते मुद्दा दायर गरेकी थिइन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -