मङ्लबार, बैशाख ११, २०८१
Tue, April 23, 2024

जनसंख्या विकास सम्बन्धी सम्मेलनमा...

काठमाडौं,११ वैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव जनसंख्या सम्बन्धी सम्मेलनमा...

औषधिमा प्रयोग हुने केमिकल...

धादिङ,११ वैशाख । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख...

बारामा वरिष्ठ सईले बोकेको...

बारा,११ वैशाख । इलाका प्रहरी कार्यालय अमलेखगन्जका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल गायब...

मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै...

क्वाललम्पुर,११ वैशाख । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका...
29.1 C
Kathmandu
41.1 C
Birgunj

नेहाकी पति डा. पंकजपछि ससुरा पनि जेल चलान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०१ चैत । छोराको बिहेमा दाइजो लिएको कसुरमा नेहा चौधरीकी ससुरा पनि जेल चलान भएका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ६० वर्षीय रामप्रवेश चौधरी पुर्पक्षका लागि मंगलबार जलेश्वर कारागार चलान भएका हुन् ।

- Advertisement -

महोत्तरी जिल्ला अदालतको आदेशमा मंगलबार कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दाईजो लिएको र थप दाईजो नदिँदा घरेलु हिंसा गरेको आरोपमा यसअघि नेहाकी पत्ति डा. पंकज चौधरी जेल चलान भइसकेका छन् ।

महोत्तरीको औरही नगरपालिका–१ की २१ वर्षीया नेहा दाईजोकै निहुमा आफूमाथि घरेलु हिंसा हुने गरेको भन्दै श्रीमान्, सासू, ससुरा र ननदसहित ६ जनामाथि पुस २१ गते मुद्दा दायर गरेकी थिइन् ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार