सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
12.1 C
Kathmandu
12.1 C
Kathmandu
18.2 C
Birgunj

चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,०१ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन् । सत्ता साझेदार दलको शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।

- Advertisement -

यसबारे औपचारिक निर्णय नभए पनि विश्वासको मत लिने प्रधानमन्त्रीले तयारी गरिरहेको एक नेताले बताए । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रिपरिषद पुनर्गठन गर्ने छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -