बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

देशभरमा २ जना मृत...

काठमाडौँ,१५ चैत । रौतहट, वृन्दावन नगरपालिका–१ भोटिया टोल बस्ने ३५ बर्सिया सेतीमाया तामाङ...

नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत,१५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन...

विभिन्न स्थानमा पौडी खेल्ने...

काठमाडौँ,१५ चैत । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको...

दाइजोको निहुँमा पक्राउ...

बीरगन्ज,१५ चैत । बीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विहेस्थलबाट पक्राउ...
19.1 C
Kathmandu
33.8 C
Birgunj

जसपाको बैठक बस्दै, समानुपातिक सांसदबारे निर्णय लिने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक बिहीबार बस्दैछ । बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने तय भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठकले समानुपातिक सांसदबारे निर्णय गर्न बताइएको छ ।

- Advertisement -

समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघातबाट निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ।

जसपाको समानुपातिकतर्फको उम्मेदवारमा मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन्। यही नामबाट निर्णय गरेर पार्टीले निर्वाचन आयोगमा पत्राचार गर्नेछ ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार