बिहिबार, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

शेयर बजार घट्यो

काठमाण्डौ – शेयर बजार लगातार चौथो दिन आज पनि घटेको छ । ...

विराटनगर जुट मिल्समा आगलागी,...

विराटनगर जुट मिल्समा मंगलवार राति लागेको आगोले २० लाख बराबरको क्षति भएको...

देशभर मौसम बदलीरहेको छ...

अहिले देशैभरको मौसम बदली भएर केही ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान...

आज – १० फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक झमेलामा परिएला...
10.1 C
Kathmandu
16 C
Birgunj

जसपामा ७० वर्ष पुरा भएका पदाधिकारी निर्वाचित हुन नपाउने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०२ चैत । जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समिति सदस्यको संख्या घटाउने तयारी गरेको छ । पार्टीले तयार पारेको विधानको संशोधित मस्यौदामा १५१ सदस्यीय कार्य समितिको प्रस्ताव तयार पारिएको हो । हाल विधानमा ७०१ कार्य समिति सदस्य रहेका छन् ।

- Advertisement -

जसपाले चैत्र २६,२७ र २८ गते विधान अधिवेशन बोलाएको छ । सो मस्यौदामा नेताहरुको उमेरसमेत निश्चित गर्दै केन्द्रीय समितिमा ४० प्रतिशत युवा हुनुुपर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, ७० वर्ष पुरा भएका व्यक्ति केन्द्रीय, प्रदेश र जिल्ला समितिको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन नपाउने व्यवस्था गरिएको छ ।

- Advertisement -

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार