बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

जसपामा ७० वर्ष पुरा भएका पदाधिकारी निर्वाचित हुन नपाउने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०२ चैत । जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समिति सदस्यको संख्या घटाउने तयारी गरेको छ । पार्टीले तयार पारेको विधानको संशोधित मस्यौदामा १५१ सदस्यीय कार्य समितिको प्रस्ताव तयार पारिएको हो । हाल विधानमा ७०१ कार्य समिति सदस्य रहेका छन् ।

- Advertisement -

जसपाले चैत्र २६,२७ र २८ गते विधान अधिवेशन बोलाएको छ । सो मस्यौदामा नेताहरुको उमेरसमेत निश्चित गर्दै केन्द्रीय समितिमा ४० प्रतिशत युवा हुनुुपर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, ७० वर्ष पुरा भएका व्यक्ति केन्द्रीय, प्रदेश र जिल्ला समितिको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन नपाउने व्यवस्था गरिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -