बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

बारामा स्कुल बसकाे ठक्करबाट एक बालकको मृत्युु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कलैया,०३ चैत । बाराको कलैयामा शुक्रबार बिहान स्कुल बसको ठक्करबाट एक बालकको मृत्युु भएकाे छ ।

- Advertisement -

मृत्युु हुनेमा कलैया उपमहानगरपालिका–१ मोतीबागका विनोद साह सोनारका छोरा तीन वर्षीय कार्तिक साह रहेका छन् ।

बीरगन्जस्थित रहेको गुरुकूल एकेडमीको ना २ ख ४२१० नम्बरको बसले मोतीबागमै बिहान ठक्कर दिएका बालककाे घटनास्थलमै मृत्युु भएकाे बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।

- Advertisement -

ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -