सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

बीरगन्जमा विद्यालय सुधार योजना सम्बन्धी अन्तरक्रिया सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०४ चैत । बीरगन्जमा विद्यालय सुधार योजनाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

- Advertisement -

गैरनाफामुलक गैरसरकारी संस्था युवालयले पर्सागढी नगरपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न गरेको हो । बीरगन्जको बिर्तास्थित होटल अन्नपुर्णमा सम्पन्न कार्यक्रममा बीरगन्जमहानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णले प्रशिक्षण दिएका थिए ।

साथै महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले पनि विद्यालय सुधार योजनाका बारेमा प्रशिक्षण दिएको युवालयका पर्सा प्रतिनिधी राहुल साहले बताए । विद्यालयमा लैंगिक समानतासँगै विभेदरहित शिक्षा एवम् व्यावहारिक शिक्षाको विकासका लागि शिक्षकहरुले गर्नुपर्ने गतिविधिका बारेमा प्रशिक्षकद्वय कर्ण र लामिछानेले प्रकाश पारेका थिए ।

- Advertisement -

कार्यक्रममा पर्सागढी नगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका लगायतको उपस्थिती रहेको थियो ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -