मङ्लबार, बैशाख ११, २०८१
Tue, April 23, 2024

ह्युम्यान राइट्स वाचले कतारका...

काठमाडाैं,११ वैशाख । मंगलबार अपरान्ह नेपालमा अवतरण गर्न लागेका कतारका अमिर शेख तमिम...

कतारका राजा थानीको स्वागतका...

काठमाडौं,११ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी २ दिने...

बागलुङकाे १५ वनको आगलागी...

बागलुङ,११ वैशाख । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९...

जनसंख्या विकास सम्बन्धी सम्मेलनमा...

काठमाडौं,११ वैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव जनसंख्या सम्बन्धी सम्मेलनमा...
29.1 C
Kathmandu
41.1 C
Birgunj

सुनको मूल्यले राख्यो हालसम्मकै उच्च रेकर्ड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०५ चैत । सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको छ। आइतबार बजारमा प्रतितोला १ लाख १० हजार रुपैयाँमा सुनको कारोबार भइरहेको छ। शुक्रबार १ लाख ७ हजार १०० मा कारोबार भएको सुनमा आइतबार २ हजार ९०० ले वृद्धि भएको हो।

- Advertisement -

यसअघि गएको माघ १९ मा सुन १ लाख ७ हजार ५०० मा कारोबार भएको थियो, जुन रेकर्ड आइतबारको मूल्यवृद्धिसँगै तोडिएको हो। आज तेजावी सुन १ लाख ९ हजार ५०० मा कारोबार भइरहेको छ।

आइतबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य महँगिदा नेपालमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार