सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

सुनको मूल्यले राख्यो हालसम्मकै उच्च रेकर्ड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०५ चैत । सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको छ। आइतबार बजारमा प्रतितोला १ लाख १० हजार रुपैयाँमा सुनको कारोबार भइरहेको छ। शुक्रबार १ लाख ७ हजार १०० मा कारोबार भएको सुनमा आइतबार २ हजार ९०० ले वृद्धि भएको हो।

- Advertisement -

यसअघि गएको माघ १९ मा सुन १ लाख ७ हजार ५०० मा कारोबार भएको थियो, जुन रेकर्ड आइतबारको मूल्यवृद्धिसँगै तोडिएको हो। आज तेजावी सुन १ लाख ९ हजार ५०० मा कारोबार भइरहेको छ।

आइतबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य महँगिदा नेपालमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -