सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०५ चैत । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

- Advertisement -

आज बसेको पार्टीको बैठकले सो निर्णय गरेको सो पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले जानकारी गराए ।

बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ । यसअघि लोसपा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपनि प्रतिपक्षी बेन्चमा बस्थ्यो तर अब सत्ता पक्षमा नै बस्ने निर्णय गरेको छ ।

- Advertisement -

बैठकले सरकारमा समेत सहभागी हुने निर्णय गरेको छ ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -