सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा चलाउनु नपर्ने सरकारी वकिल कार्यालयको ठहर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमडौँ,०५ चैत । राहदानी प्रकरणमा रवि लामिछानेमाथि मुद्दा चलाउन नपर्ने सरकारी वकिल कार्यालयले ठहर गरेको छ।

- Advertisement -

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको दोहोरो राहदानीको प्रकरणमा मुद्दा चलाउनु नपर्ने रायसहितको प्रहरीको प्रतिवेदनमा जिल्ला सरकारी वकिल कार्यालयले पनि सहमति जनाएको हो।

स्रोतका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले दोहोरो राहदानीमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन पठाएको थियो।

- Advertisement -

प्रहरीको रायमा सहमति जनाउँदै सरकारी वकिलको कार्यालय काठमाडौँले फाइल उच्च सरकारी वकिल कार्यालयमा पठाइएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ।

लामिछानेले अमेरिकी र नेपाली पासपोर्ट एकसाथ प्रयोगमा ल्याएको भन्दै त्यसको अनुसन्धान हुनुपर्ने माग राख्दै उजुरी परेको थियो।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -