बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
14.1 C
Kathmandu
14.1 C
Kathmandu
23.8 C
Birgunj

आरिफ र आसिफ मुस्लिम आयोगबाट सम्मानित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०७ चैत । आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका आरिफ शेख र आसिप शेखलाई राष्ट्रिय मुस्लिम आयोगले सम्मानित गरेको छ ।

- Advertisement -

मंगलबार काठमाडौंमा आयोजित मुस्लिम आयोगको चौथो वार्षिकोत्सव समारोहमा बीरगन्ज घरभइ राष्ट्रिय क्रिकेट टिमका सदस्यद्वय आरिफ र आसिफलाई सम्मानित गरिएको हो ।

उक्त समारोहमा कार्यक्रमका प्रमुख अतिथी राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र आयोगका अध्यक्ष समिम मियाँले दुवै खेलाडीलाई दोशल्ला ओढाउनुका साथै कदरपत्र प्रदान गरि सम्मानित गरेका हुन् ।

- Advertisement -

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -