शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

को बन्ला नयाँ आइजिपी?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

शुक्रबारदेखि नेपाल प्रहरीमा नेतृत्व परिवर्तन हुने भएको छ। सोमबार बढुवा भएका एआइजी वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आइजिपीका प्रतिस्पर्धामा छन्।

- Advertisement -

आइजिपी धिरजप्रताप सिंहबाट बुधबार दर्ज्यानी चिह्न लगाएलगत्तै भेट्न आएका उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन्। उनीहरू पाँच जनामध्येबाटै नयाँ आइजिपी नियुक्ति हुने छन्।

सोमबार एआइजी भएका पाँचै जना गत असारमा मात्र डिआइजी भएका थिए। एक वर्ष नपुग्दै एआइजी भएर उनीहरूमध्ये एक जना आइजिपी हुँदै छन्।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -