सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

जनकपुर वडा नं. ११ का वडाअध्यक्ष र सचिव घुससहित रंगेहात पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०९ चैत । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष र वडासचिव घुससहित रंगेहात पक्राउ परेका छन् ।

- Advertisement -

वडाअध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय घुस सहित रंगेहात पक्राउ परेका हुन् । स्रोतका अनुसार एक सेवाग्राहीबाट लिएको करिब ५० हजार घुस रकम सहित दुबैजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -