सोमवार, बैशाख ३, २०८१
Mon, April 15, 2024

कतारका सरकार प्रमुख शेख...

काठमाडौँ,०३ वैशाख । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले...

आगो निभाउने क्रममा १...

गुल्मी,०३ वैशाख । गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको छ...

हजुर आमाकाे हत्या गरेको...

बीरगन्ज,०३ वैशाख । हजुर आमाकाे हत्या गरेको आराेपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ...

शिक्षा मन्त्रालयको अख्तियारलाई पत्र...

काठमाडौँ,०३ वैशाख । ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारबाही सिफारिस...
23.1 C
Kathmandu
33 C
Birgunj

जनकपुर वडा नं. ११ का वडाअध्यक्ष र सचिव घुससहित रंगेहात पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०९ चैत । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष र वडासचिव घुससहित रंगेहात पक्राउ परेका छन् ।

- Advertisement -

वडाअध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय घुस सहित रंगेहात पक्राउ परेका हुन् । स्रोतका अनुसार एक सेवाग्राहीबाट लिएको करिब ५० हजार घुस रकम सहित दुबैजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार