शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
25.1 C
Kathmandu
38.2 C
Birgunj

बाटोको विषयलाई लिएर कुटपिट हुँदा ६ जना घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०९ चैत । सप्तरीमा बाटोको विषयलाई लिएर कुटपिट हुँदा ६ जना घाइते भएका छन् ।

- Advertisement -

गएराति सप्तरीको रुपनि गाउँपालिका २ पिपराही बस्ने ६५ वर्षीय रामदेव मण्डल र ३० वर्षीय गनु मण्डलबीच बाटोको विषयलाई लिएर दुवै पक्षबीच झै–झगडा तथा कुटपिट हुदाँ ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घाइतेभएकाहरुको स्थानिय युनिक अस्पताल रायपुरमा उपचार भई रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताए ।

- Advertisement -

कुटपिटमा रामदेव पक्षका उनीसहित उनको नातिनी १६ वर्षीया निमा कुमारी मण्डल, नाति ८ वर्षीय रुपेश कुमार मण्डल, लक्ष्मण मण्डलको छोरा १६ वर्षीय संजय मण्डल घाइते भएका छन् ।

यस्तै, गनु पक्षका ३० वर्षीय मण्डलसहित उनको आमा ६५ वर्षीया दुखनि देवि मण्डल घाइते भएको प्रहरीले जनाएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -