शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
29.9 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

सामुदायिक विद्यालय सुधार्न महानगर लागिपरेकाे छ: मेयर सिंह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०९ चैत । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर र भाैतिक पुर्वाधार सुधारका लागि महानगर लागिपरेकाे बताएका छन् ।

- Advertisement -

बिहीबार बीरगन्जकाे सिद्धार्थ माध्यमिक विद्यालय परिसरमा सडककाे शिलान्यास गर्दै मेयर सिंहले सामुदायिक विद्यालयकाे सुधार र विकास आफ्नो प्राथमिकतामा रहेकाे बताए ।उनले महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा आवश्यक भाैतिक पुर्वाधार र जनशक्ति कमी हुन नदिने भएकाले अध्यनमा ध्यान दिन विद्यार्थीहरुलाई सुझाव पनि दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रलाल संघाइले मेयर सिंहलाई दाेशल्ला ओढाएर सम्मानित पनि गरेका थिए ।

- Advertisement -

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, स्थानीय अगुवा शीवशंकर पटेल, मेयर सिंहका प्रेस सल्लाहकार महेश दास लगायतको पनि उपस्थिति थियाे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -