शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

नेपालको कुल जनसंख्याको १९ दशमलव ५ प्रतिशत व्यक्ति कम्तीमा १२ कक्षा उत्तीर्ण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १० चैत्र । राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा अनुसार प्रारम्भिक तथ्यांकभन्दा करिब २८ हजार जनसंख्या कम भएको छ ।

- Advertisement -

नेपालको कुल जनसंख्याको १९ दशमलव ५ प्रतिशत व्यक्ति कम्तीमा १२ कक्षा उत्तीर्ण रहेको आज सार्वजनिक भएको तथ्यांकमा उल्लेख छ । त्यस्तै, तथ्यांकले १९ दशमलव ५ प्रतिशत जनसंख्या एसईई भन्दा माथिल्लो तह उत्तीर्ण गरेको देखाएको छ ।

आज सार्वजनिक भएको विवरणमा कक्षा १२ माथिकै सबै तहका शिक्षालाई एकै वर्गमा राखिएको छ । कक्षा १ देखि ५ सम्म सबैभन्दा बढी २८ दशमलव ७ प्रतिशत व्यक्तिहरुले प्राथमिक तह उत्तीर्ण भएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -