बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

कोलकोता आइपिएलको फाइनलमा

९ जेठ, काठमाडौं । कोलकाता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको...

कैलाश सिरोहियालाई आजै अदालतमा...

९ जेठ, जनकपुरधाम । नागरिकता सम्बन्धी छानबिनका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका...

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

९ जेठ, काठमाडौं । आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

९ जेठ, म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र...
21.1 C
Kathmandu
32.5 C
Birgunj

बाघको आक्रमणमा परि भारतमा एक नेपालीको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कैलाली,१० चैत । बाघको आक्रमणमा परि भारतमा एकजना नेपालीको मृत्यु भएको छ । नेपाल-भारत सीमामा रहेको दुधवा नेसनल पार्क भित्र गौरीफन्टा नजिकै कंचनपुरको पुनर्वास नगरपालिका बडा १० मदनटोल बस्ने अन्दाजी बर्ष ३२ कि कलसा सार्कीको बाघको आक्रमण परि मृत्यु भएको हो ।

- Advertisement -

डिभिजन वन कार्यालय कंचनपुर अन्तर्गत कुण्डा सब डिभिजन वन कार्यालयका बन अधिकृत दिनेश कुमार यादवले एसएसबीको लाल कुवा न.८ को दक्षिण पुर्वमा आज बिहान बाघको आक्रमणमा परि कलसाको मृत्यु भएको बताए । आज बिहान ७/८ जनाको महिला समूह घाँसदाउराका लागि जंगल गएको बेला बाघले आक्रमण गरेको थियो ।

अन्य महिलाले भने भागेर ज्यान जोगाएका छन् । घटनास्थलमा नेपाल प्रहरी त्रिभुवन बस्ती ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेश राज मल्ल, वडा नम्बर १० र ११ का बडा अध्यक्ष भारतीय प्रहरी लगायतको टोलि पुगि शव संकलन गरि कानुनी प्रक्रिया पूरा गरेर लास परिवार लाई बुझाउने काम तयारी भैरहेको बन अधिकृत यादवले बताए ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार