बिहिबार, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

विराटनगर जुट मिल्समा आगलागी,...

विराटनगर जुट मिल्समा मंगलवार राति लागेको आगोले २० लाख बराबरको क्षति भएको...

देशभर मौसम बदलीरहेको छ...

अहिले देशैभरको मौसम बदली भएर केही ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान...

आज – १० फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक झमेलामा परिएला...

बीरगन्जमा लगाइएको कर्फ्यू ...

बीरगन्ज,०९ फागुन । बीरगन्जमा दुई फरक धर्मसमुदायबीचको द्वन्द्वका कारण सोमबारदेखि लगाइएको कर्फ्यू बुधबार...
10.1 C
Kathmandu
16 C
Birgunj

लागुऔषधसहित दुई जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१२ चैत । सशस्त्र प्रहरीले सुनसरीको धरानबाट प्रतिबन्धित लागू औषध सहित दुइ जनालाइ पक्राउ गरेको छ ।

- Advertisement -

पक्राउ पर्नेमा धरान १५ का ३० वर्षीय सागर राई र १७ वर्षीय सबिन तामङ रहेको सशत्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प धरानका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालले बताए।

सशस्त्र प्रहरीको टोलीले आइतबार बगरकोटबाट उनीहरुलाइ पक्राउ गरेको हाे । पक्राउ परेकाहरुको साथबाट १ सस्पास्पिन ४ सय ७३ पिस, ट्रमोल ४ सय ५८, र गाजा १० ग्राम बरामत भएको रिजालले बताए ।

- Advertisement -

धरान लागुऔषध कारोबारको अखडा बनेपछि सशस्त्र प्रहरीले कारोबारमा संलग्नलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको उहाँले बताउनुभयाे ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार