शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

लागुऔषधसहित दुई जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१२ चैत । सशस्त्र प्रहरीले सुनसरीको धरानबाट प्रतिबन्धित लागू औषध सहित दुइ जनालाइ पक्राउ गरेको छ ।

- Advertisement -

पक्राउ पर्नेमा धरान १५ का ३० वर्षीय सागर राई र १७ वर्षीय सबिन तामङ रहेको सशत्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प धरानका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालले बताए।

सशस्त्र प्रहरीको टोलीले आइतबार बगरकोटबाट उनीहरुलाइ पक्राउ गरेको हाे । पक्राउ परेकाहरुको साथबाट १ सस्पास्पिन ४ सय ७३ पिस, ट्रमोल ४ सय ५८, र गाजा १० ग्राम बरामत भएको रिजालले बताए ।

- Advertisement -

धरान लागुऔषध कारोबारको अखडा बनेपछि सशस्त्र प्रहरीले कारोबारमा संलग्नलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको उहाँले बताउनुभयाे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -