मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
29.2 C
Birgunj

ठोरीमा एक घरमा आगलागी लाखाैबराबरको क्षति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१४ चैत । पर्साको ठोरी गाउँपालिकामा एक घरमा आगलागी भएको छ ।

- Advertisement -

मंगलबार बिहान बिहान ठोरी गाउँपालिका वडा नम्बर २ हनुमान नगरस्थित पदम बहादुर पाण्डेको घरमा आगलागी भएको हो । आगलागीबाट पाण्डेको जस्ताले छाएको घर भित्र रहेको नगद, लत्ताकपडा, गरगहना, अन्नपात जलेर नष्ट भएको छन् ।

बिहान करीब ८ बजे लागेको आगलागीकाबाट करीब ४ लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले बताए ।

- Advertisement -

बिहानको समय भएको र घरमा पालिएका पशुचौपाय पनि चरणमा लगिएकाले मानवीय र पशुधनमा भने कुनै क्षति नपुगेको उनले बताए । आगलागीबाट पाण्डेको घरमा रहेको नगद १ लाख ५० हजार रुपैयाँसमेत जलेर नष्ट भएको पण्डेलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

आगलागीको यकिन कारण थाहा नभएपनि प्रहरीले विद्युत सर्ट भई भएको हुन सक्ने अनुमान गरिएको छ । नेपाल प्रहरी, बिओपी पोष्ट ठोरीका सशस्त्र प्रहरी र स्थानीयको प्रयासपछि आगलागी पुर्ण रुपमा नियन्त्रणमा आएको श्रेष्ठले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -