बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

९ जेठ, काठमाडौं । आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

९ जेठ, म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र...

कांग्रेस केन्द्रीय कार्यसमिति र...

९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय...

कस्तो छ आजको मौसम...

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय...
21.1 C
Kathmandu
32.5 C
Birgunj

लागु औषध गाँजा सहित मिलन चौकबाट २ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१६ चैत – पर्साको बीरगन्ज महानगरपालिका वडा नं. ३१ मिलन चौकबाट प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । सवारी साधन चेकजाच गर्ने क्रममा ५ किलोग्राम लागु औषध गाँजा सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

- Advertisement -

मिलन चौक प्रहरी चौकीले चेकजाँच गर्ने क्रममा जितपुरदेखि पश्चिमतर्फ जादै गरेको अटो प्रदेश २–०३–००१ ह २२७ लाई रोकि चेकजाँच गर्दा अटोबाट पाँच किलो लागुऔषध गाँजा सहित चितवन जिल्ला राप्ती नगरपालिका वार्ड नं ११ बस्ने बर्ष २९को बृद्धि राज घलान र अटो चालक पर्सागढि नगरपालिका वडा न ३ का बर्ष ४२ को पासाङ लामा पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बीरगन्जमा पठाइएकोे ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली प्रहरी निरिक्षक रामराजा केसरिले बताए ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार