शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

लागु औषध गाँजा सहित मिलन चौकबाट २ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१६ चैत – पर्साको बीरगन्ज महानगरपालिका वडा नं. ३१ मिलन चौकबाट प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । सवारी साधन चेकजाच गर्ने क्रममा ५ किलोग्राम लागु औषध गाँजा सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

- Advertisement -

मिलन चौक प्रहरी चौकीले चेकजाँच गर्ने क्रममा जितपुरदेखि पश्चिमतर्फ जादै गरेको अटो प्रदेश २–०३–००१ ह २२७ लाई रोकि चेकजाँच गर्दा अटोबाट पाँच किलो लागुऔषध गाँजा सहित चितवन जिल्ला राप्ती नगरपालिका वार्ड नं ११ बस्ने बर्ष २९को बृद्धि राज घलान र अटो चालक पर्सागढि नगरपालिका वडा न ३ का बर्ष ४२ को पासाङ लामा पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बीरगन्जमा पठाइएकोे ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली प्रहरी निरिक्षक रामराजा केसरिले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -