बिहिबार, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

शेयर बजार घट्यो

काठमाण्डौ – शेयर बजार लगातार चौथो दिन आज पनि घटेको छ । ...

विराटनगर जुट मिल्समा आगलागी,...

विराटनगर जुट मिल्समा मंगलवार राति लागेको आगोले २० लाख बराबरको क्षति भएको...

देशभर मौसम बदलीरहेको छ...

अहिले देशैभरको मौसम बदली भएर केही ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान...

आज – १० फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक झमेलामा परिएला...
10.1 C
Kathmandu
16 C
Birgunj

तीन बजे नवनियुक्त मन्त्रीको शपथ हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सत्तारुढ गठबन्धनभित्र सरकारमा सहभागीतको भागबण्डा टुङ्गिसकेको र दलहरुलाई प्रधानमन्त्री दाहालले १ बजेभित्र मन्त्रीहुने ब्यक्तिहरुको नाम आफूलाई दिन समयसीमा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

- Advertisement -

यसैबीच प्रधानमन्त्री दाहालले नवनियुक्त हुने मन्त्रीहरुलाई शपथ ग्रहणको समय मिलाउन आजै राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आग्रह गरेका थिए।

राष्ट्रपति कार्यालयले पनि आजै अपरान्ह तीन बजे नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहणको कार्यक्रम तय भएको जनाएको छ।

- Advertisement -

कार्यालयले अपरान्ह ३ बजे नवनियुक्त मन्त्रीहरुको शपथ गराउने गरी तयारी थाल्न मुख्यसचिवसहितका कर्मचारीहरुलाई निर्देशन दिएको स्रोतले बताएको छ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार