बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
21.8 C
Birgunj

आईपीएल: गुजरातको विजयी शुरुवात

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

इण्डियन प्रिमियर लीग (आईपीएल)को पहिलो खेलमा गुजरात टाइटान्सले विजयी शुरुवात गरेको छ । यस सिजनको पहिलो खेलमा गएराति गुजरातले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो ।

- Advertisement -

पहिले ब्याटिङ गर्दै चेन्नई ७ विकेट क्षतिमा १७८ रन बनाएको थियो । १७९ रनको लक्ष्य पछ्याएको गुजरातले ४ बल बाँकी छँदै ५ विकेटको जित हात पारेको हो ।

गुजरातका लागि शुभम गिलले ६३ र विजय शंकरले २७ रनको योगदान दिए ।

- Advertisement -

चेन्नईका लागि रुतराज गैकवाडले ५० बलमा ९२ रन बनाएका थिए । तर चेन्नईका बलरले गुजरातलाई रोक्न नसकेपछि हार टार्न सकेन ।

आठौं क्रममा ब्याटिङ गर्न आएका महेन्द्रसिंह धोनीले ७ बलमा नटआउट १४ रन बनाए ।

आज आइपिएलमा २ खेल हुनेछन् । पहिलो खेलमा पन्जाब र कोलकाता भिड्नेछन् । दोस्रो खेल लखनउ सुपर जायन्टस् र दिल्ली क्यापिटल्टबीच हुनेछ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -