बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
16.1 C
Kathmandu
15.1 C
Kathmandu
22.7 C
Birgunj

एसईई परीक्षामा फेरि गम्भीर त्रुटि, नेपाली विषयको दिन विज्ञानको प्रश्नपत्र पुग्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२० चैत । एसईईको आजको परीक्षामा पनि धनुषामा गम्भीर त्रुटि भएको छ । आज भइरहेको एसईई परीक्षामा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञानकोको पुगेपछि समस्या भएको हो । जबकी विज्ञानको परीक्षा चैत २२ अर्थात बुधबार हो ।

- Advertisement -

धनुषाको रामप्रसाद माविमा विज्ञान विषयको प्रश्नपत्र पुगेपछि अहिले त्यहाँ नेपालीको प्रश्नपत्र पठाउने तयारी भइरहेको छ ।

धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार खाममा नेपाली लेखिए पनि भित्र भने विज्ञान विषयको प्रश्नपत्र भेटिएको हो ।

- Advertisement -

यसअघि अंग्रेजी विषयको परीक्षामा पनि प्राविधिक त्रुटि भएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -