सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
21 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

मधेस प्रदेश : सरकारले फेरि विश्वासको मत लिनुपर्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२१ चैत । मधेस प्रदेश सरकारले पुन: विश्वासको मत लिनुपर्ने भएको छ। मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिने भएपछि सरकारले पुन: विश्वासको मत लिनुपर्ने भएको हो।

- Advertisement -

जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादवलाई पुष २७ मा समर्थन गर्दै एमाले सरकारमा गएको थियो।

एमालेबाट मन्त्रीहरुले आज नै राजीनामा दिँदै सरकारलाई दिएको समर्थनपनि फिर्ता लिने निर्णय गर्ने जनाएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कानूनअनुसार ३० दिनभत्र पुन सरकारले विश्वासको मत लिनुपर्ने हुन्छ।

- Advertisement -

सरकारबाट एमाले हटेपछि नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी रहेको स्रोतले जनाएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -