शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

विमानस्थलमा शवको बाकसमा पनि गरगहना छ कि भनेर लुट्छन्- सांसद ढकाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,२३ चैत । प्रतिनिधि सभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताएका छन्।

- Advertisement -

बिहीवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा ढकालले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्न फुटाइने गरेको बताए।

गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको उनको भनाइ थियो।

- Advertisement -

‘समाज कहाँ जाँदै छ ? समाज के बन्दैछ ? कारण के हो ? कारण भ्रष्टाचार यसरी संस्थागत भएछ कि यसरी जरोसम्म पुगेछ कि, शव बोकेको बाक्सा पनि एयरपोर्टमा फुट्छ । अचम्मको छ एयरपोर्ट, यताबाट लागुऔषध स्क्रिनमा देख्दैन, कतारमा पुग्छ,’ उनले भने।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -