बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

बारा-२ मा हाम्रो नेपाली पार्टीले जनमतलाई समर्थन गर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,२४ चैत । हाम्रो नेपाली पार्टीले बारा २ मा जनमतलाई समर्थन गर्ने भएको छ ।

- Advertisement -

पत्रकार सम्मेलनको आयोजना गरी हाम्रो नेपाली पार्टीका उम्मेदवार चन्द्रप्रकाश सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई समर्थन गरेको जनाएका हुन् ।

बारा २, चितवन २ र तनहुँ १ मा आगामी वैशाख १० गते प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -