बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

पोर्चुगल लगायतका देश पठाइदिन्छु...

काठमाडौं,१५ चैत । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई क्रोएसिया र पोर्चुगल पठाइदिन्छु...

देशभरमा २ जना मृत...

काठमाडौँ,१५ चैत । रौतहट, वृन्दावन नगरपालिका–१ भोटिया टोल बस्ने ३५ बर्सिया सेतीमाया तामाङ...

नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत,१५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन...

विभिन्न स्थानमा पौडी खेल्ने...

काठमाडौँ,१५ चैत । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको...
19.1 C
Kathmandu
33.8 C
Birgunj

रवि लामिछानेका चालक घरको छतबाट खसेर गम्भीर घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा गम्भीर घाइते भएका छन् ।

- Advertisement -

सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका शम्भु भनिने दिलबहादुर थापा राति साढे ३ बजे चितवनको भरतपुरस्थित ३ तले घरको छतबाट खसेका चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

छतबाट खसेर उनी गम्भीर घाइते रहेका र टाउको लगायतमा चोट लागेको छ ।

- Advertisement -

थापाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार